पत्रकार क्षेत्रीलाई पितृशोक
gorkhapatraonline.com · Thu Nov 05 10:08:05 UTC 2026

गोरखापत्र संस्थानको अंग्रेजी अनलाइन प्रकाशन राइजिङनेपाल डेली डट कममा कार्यरत रहनुभएका समाचारदाता अजय क्षेत्रीलाई पितृशोक परेको छ ।
समाचारदाता क्षेत्रीका बुवा कृष्णबहादुर क्षेत्रीको कात्तिक १४ गते प्रोस्टेड क्यान्सरका कारण निधन भएको थियो । वि.सं. २००३ साल फागुन ७ गते जन्मनुभएका क्षेत्री ८० वर्षको हुनुहुन्थ्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)