शान्ति सुरक्षालाई थप सुदृढ बनाउन सुरक्षा निकायका प्रमुखहरुलाई प्रधानमन्त्रीको निर्देशन
nepaltvonline.com · Thu Nov 05 09:52:03 UTC 2026

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले देश को पछिल्लो शान्तिसुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखसँग आज ‘ ब्रिफिङ ’ लिनुभएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री शाहले प्रधान सेनापति अशोकराज सिग्देल , नेपाल प्रहरीका महानिरीक्षक मनोज केसी र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग चाडपर्वमा नागरिकको सुरक्षा तथा समग्र शान्ति सुरक्षाको व्यवस्थापनबारे ब्रिफिङ लिनुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)