जनक पाण्डे सर्वोच्चको न्यायाधीशमा अनुपयुक्त रहेको जिकिर गर्दै समितिमा उजुरी, दीपक भट्टसँगको कनेक्सन भएको दाबी
ratopati.com · Thu Nov 05 10:17:43 UTC 2026

काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित जनक पाण्डे उक्त पदका लागि अनुपयुक्त रहेको जिकिर गर्दै संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ ।
काठमाडौँका हरिबहादुर केसीले समितिमा उजुरी दर्ता गराउँदै पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्ति नगर्न माग गरेका हुन् । उक्त उजुरी बिहीबार समितिको बैठकमा खोलेर समितिका सदस्यहरूलाई वितरण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)