मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

वेस्ट इन्डिजका एलेन एनपिएल खेल्न नेपाल आइपुगे नेपाल

setopati.com · Thu Nov 05 10:16:00 UTC 2026

वेस्ट इन्डिजका चर्चित अलराउन्डर फेबियन एलेन तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० प्रतियोगिता खेल्न आज नेपाल आइपुगेका छन्।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुदूरपश्चिम रोयल्सका प्रतिनिधिले स्वागत गरे।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)