आईजीपीबाट हटाइएका दानबहादुर कार्कीले बुझेनन् विशेष सुरक्षा सल्लाहकारको पत्र
ratopati.com · Thu Nov 05 10:22:43 UTC 2026

काठमाडौँ। नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) बाट हटाइएका दानबहादुर कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘विशेष सुरक्षा सल्लाहकार’ को नियुक्ति पत्र बुझ्न अस्वीकार गरेका छन्।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)