‘पाँच पाण्डव’ को प्रदर्शन रोक्नु पर्ने कुनै कारण छैन’: मनोज पण्डित, सेन्सर बोर्ड सदस्य
kalakarmi.com · Thu Nov 05 10:06:55 UTC 2026

भेषराज कार्की-
काठमाडौं– नयाँ नेपाली फिल्म ‘पाँच पाण्डव’ को प्रदर्शनलाई लिएर उत्पन्न अन्योल अन्त्य भएको छ । सञ्चार मन्त्रालयमा बिहीवार बसेको बैठकले केन्द्रीय चलचित्र जाँच समितिले यसअघि दिएको प्रदर्शन अनुमतिलाई निरन्तरता दिने निर्णय गरेसँगै यो फिल्म पूर्व निर्धारित मिति (कात्तिक २० गते) मै प्रदर्शन हुने बाटो खुलेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)