मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेप्सेमा १२ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

khabarhub.com · Thu Nov 05 10:27:45 UTC 2026

काठमाडौँ – साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक नेप्से १२.९५ अंकले घटेर २ हजार ६५२ अंकमा झरेको छ ।

बजारमा कारोबार सुरु भएको दुई मिनेटसम्म बढ्ने संकेत देखिए पनि त्यसपछि दिनभर नेप्से घटेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)