मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

होटल द्वारिकाजमा पुगेर गगनले भेटे भारतीय विदेश सचिव मिस्रीलाई

kathmandupati.com · Thu Nov 05 10:28:39 UTC 2026

काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भारतीय विदेश सचिव विक्रम मिस्रीलाई काठमाण्डुको बत्तिसपुतलीस्थित होटल द्वारिकाजमा पुगेर बिहीबार दिउँसो भेट गरेका छन्।

होटल द्वारिकाजमा भएको भेटवार्तामा कांग्रेस नेता एवम् पूर्वसांसद सुनिल शर्मा पनि सहभागी थिए। यो भेट दिउँसो पौने १ बजेदेखि करिब २० मिनेटम्म चलेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)