मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

प्रधानमन्त्री बालेनसँग भारतका विदेश सचिव मिस्रीले के–के राखे कुरा ?

ratopati.com · Thu Nov 05 10:42:38 UTC 2026

काठमाडौँ। परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपाल भ्रमणमा आएका भारतका विदेश सचिव विक्रम मिस्रीले बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहसँग भेटवार्ता गरेका छन् ।

भेटका क्रममा विदेश सचिव मिस्रीले प्रधानमन्त्री शाहलाई भारतमा स्वागत गर्न आफूहरू आतुर रहेको बताएका थिए । उनले दुई देशको समझदारीमा चाँडै मिति तय गरी भ्रमण हुने विश्वास व्यक्त गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)