लिखु तामाकोशीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर, १ हजार ३११ जनाले लिए सेवा
sutranews.com · Thu Nov 05 10:45:50 UTC 2026

रामेछाप । काठमाडौं मेडिकल कलेज (केएमसी) को प्राविधिक सहयोग तथा रामेछापको लिखुतामाकोशी गाउँपालिकाको आयोजनामा गाउँपालिका५ स्थित धोबीबजारमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। शिविरबाट १ हजार ३११ जना स्थानीयले स्वास्थ्य सेवा लिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)