मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

क्रिस्टियानो रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा

ratopati.com · Thu Nov 05 10:46:17 UTC 2026

एजेन्सी । पोर्चुगलका महान् फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक रूपमा सन्न्यास लिएका छन् । योसँगै पुर्तगालको राष्ट्रिय टोलीबाट उनको दुई दशक लामो ऐतिहासिक खेल यात्राको अन्त्य भएको छ ।

४० वर्षीय स्टार खेलाडी रोनाल्डोले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै राष्ट्रिय टोलीबाट आफ्नो सन्न्यासको पुष्टि गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)