एक लाख रुपैयाँ घुससहित भूमिसुधार कार्यालयका नायब सुब्बा पक्राउ
nepalviews.com · Thu Nov 05 10:45:40 UTC 2026

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको मलंगवास्थित भूमि प्रशासन कार्यालयका नायब सुब्बा निर्मला तिमल्सिनालाई एक लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।
आयोगका अनुसार मोही कायम भएका जग्गाहरू नामसारी गराउने कामका लागि सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)