परराष्ट्रमन्त्री खनालसँग अमेरिकी राजदूतावासकी कार्यवाहक प्रमुख बोल्डिनद्वारा भेट
reportersnepal.com · Thu Nov 05 10:52:08 UTC 2026

काठमाडौँ, १९ कात्तिक ।परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाको राजदूतावासकी कार्यवाहक प्रमुख मेगन बोल्डिनले शिष्टाचार भेटवार्ता गरेका छन् ।
परराष्ट्र मन्त्रालयमा आज भएको भेटवार्तामा नेपाल-अमेरिका सम्बन्धका विविध पक्षबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटका क्रममा दुई देशबीचको सम्बन्ध तथा आपसी हितका विभिन्न विषयमा कुराकानी भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)