त्रिभुवन विमानस्थलमा आप्रवासी श्रमिक परिवारका लागि प्रतिक्षालय
setopati.com · Thu Nov 05 10:57:20 UTC 2026

वैदेशिक रोजगार बोर्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आप्रवासी श्रमिकका परिवार तथा आफन्तका लागि प्रतिक्षालय तथा विश्राम कक्ष सञ्चालनमा ल्याएको छ।
बोर्डको १८औं स्थापना दिवसको अवसर पारेर बिहीबारदेखि प्रतिक्षालय तथा विश्राम कक्ष सञ्चालनमा ल्याइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)