मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपाप्रति पद्मा अर्यालको कटाक्ष- यो सरकार एमाले-कांग्रेसको थियो भन्न बेर छैन

nepalpress.com · Thu Nov 05 10:58:01 UTC 2026

काठमाडौं । नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्यालले सरकार आफैँ कानुनी र नैतिक प्रश्नको घेरामा परेको बताएकी छन्। आज काठमाडौंमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रहरी अनुसन्धानमा रहेको व्यक्तिको मोबाइल दुई दिनसम्म प्रधानमन्त्रीका सल्लाहकारको निजी निवासमा रहनु गम्भीर विषय भएको बताइन्।

उनले भनिन्, ‘कमजोरी लुकाउनको निम्ति अर्को कमजोरी गर्ने? आफूले गल्ती गर्ने, आफूले कमजोरी गर्ने अनि त्यो कमजोरी लुकाउनको निम्ति फेरि अर्को कमजोरी गर्ने कुराले एकपछि अर्को कमजोरीका चाङ लाग्दै गएपछि सरकारले त्यो पार पाउँदैन कि?’

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)