मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने घाेषणा, २३ वर्षे यात्रा अन्त्य

nepalpress.com · Thu Nov 05 10:58:57 UTC 2026

काठमाडौं । पोर्चुगलका महान् फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय फुटबल टोलीबाट सन्न्यास लिने घोषणा गरेका छन् ।

४१ वर्षीय रोनाल्डोको यो घोषणासँगै पोर्चुगलको जर्सीमा उनको २३ वर्ष लामो अन्तर्राष्ट्रिय खेलजीवन अन्त्यतिर पुगेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)