मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नक्कली प्रमाणपत्र पेस गरी शिक्षिका बनेकी शाहीलाई ६ महिना कैद सजाय

ratopati.com · Thu Nov 05 11:06:19 UTC 2026

काठमाडौँ । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी बालविकास शिक्षक पदमा जागिर खाएको अभियोगमा विशेष अदालतले कैलालीकी नन्दाकुमारी शाहीलाई दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला सुनाएको छ ।

विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासले प्रतिवादी शाहीलाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना हुने ठहर गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)