विराटनगरविरुद्ध टस जितेर फिल्डिङमा काठमाण्डू
baahrakhari.com · Thu Nov 05 11:03:00 UTC 2026
काठमाडौं । काठमाण्डू गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा विराटनगर किंग्सविरुद्ध फिल्डिङ गर्ने भएको छ ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा काठमाण्डूका कप्तान करण केसीले टस जितेर विराटनगरलाई ब्याटिङको निम्तो दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)