पोखरामा ‘अपरेसन सभ्यता’ : लेकसाइडबाट २१ जना पक्राउ, २७ सवारीसाधन नियन्त्रणमा
baahrakhari.com · Thu Nov 05 11:06:14 UTC 2026

पोखरा । पर्यटकीय राजधानी पोखरामा शान्ति सुरक्षा कायम गर्न प्रहरीले ‘अपरेसन सभ्यता’ सञ्चालन गरेको छ । प्रहरीले लेकसाइड क्षेत्रमा २१ जनालाई पक्राउ गरेको छ भने २७सवारीसाधन नियन्त्रणमा लिएको छ ।
लेकसाइड क्षेत्रमा झगडा गर्ने, पर्यटकलाई अनावश्यक दुःख दिने, दुर्व्यवहार गर्ने तथा अवाञ्छित गतिविधिमा भेटिएकालाई प्रहरीले नियन्त्रणमा लिन थालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)