विराटनगरविरूद्ध काठमाडौंले गर्यो तीन परिवर्तन
setopati.com · Thu Nov 05 11:07:00 UTC 2026
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बिहीबार विराटनगर किंग्स र काठमाडौं गोर्खाजबीचको दोस्रो खेलमा काठमाडौंले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले टस जितेर विराटनगरलाई ब्याटिङको निम्तो दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)