काठमाडौंले टस जितेर फिल्डिङ रोज्यो, विराटनगरलाई ब्याटिङको निम्तो
nagariknews.nagariknetwork.com · Thu Nov 05 11:02:20 UTC 2026
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज जारी १५औं खेलमा काठमाडौं गोर्खाजले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु भएको डे-नाइट खेलमा काठमाडौंले फिल्डिङ रोजेपछि विराटनगर किंग्सले पहिले ब्याटिङको निम्तो पाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)