दुई निबन्ध कृतिले पाए विमल गुरुङ पुरस्कार
himalpress.com · Thu Nov 05 11:10:21 UTC 2026

काठमाडौँ- कवि विमल गुरुङको स्मृतिमा स्थापित प्रतिष्ठित कृति पुरस्कार यस वर्ष दुई निबन्ध सङ्ग्रहले संयुक्त रूपमा प्राप्त गरेका छन्।
कवि भूपिन खड्काको ‘मध्यको उज्यालो’ र जुनु रानाको ‘लाहुरेनी सौन्दर्य’लाई यस वर्षको ‘विमल गुरुङ कृति पुरस्कार’ प्रदान गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)