मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सभापति माथिको प्रहार स्वीकार्य छैन- केन्द्रीय सदस्य न्यौपाने

nepalpress.com · Thu Nov 05 11:11:29 UTC 2026

रुपन्देही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रचण्डविक्रम न्यौपानेले नेपाली कांग्रेसका सभापति गगनकुमार थापामाथि मिथ्या आरोप लगाएर कमजोर पार्ने षडयन्त्र बुनिएको बताएका छन् ।

उनले कांग्रेसलाई कमजोर बनाउने यो षडयन्त्र कदापी स्वीकार्य नहुने समेत बताए । सभापति थापा माथि मिथ्या आरोप लगाएर सभापति थापा सहित सिंगो पार्टीलाई प्रहार गर्न खोजिएको भन्दै उनले भने, ‘यो षडयन्त्रका विरुद्ध सिंगो पार्टीले मुकाबिला गर्ने छ, मिथ्या आरोप कदापी स्वीकार्य छैन ।’

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)