मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चेपाङ बस्ती पुगेर मुख्यमन्त्री थापाले भने– घर बनाइदिन्छौँ, आयआर्जनका लागि बाख्रा दिन्छौँ

ratopati.com · Thu Nov 05 11:13:29 UTC 2026

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले राज्यको मूलधारबाट पछाडि परेका सीमान्तकृत चेपाङ समुदायको जीवनस्तर उकास्न प्रदेश सरकारले सुरक्षित आवास र जीविका पार्जनको उचित प्रबन्ध गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–६, पोलाघारीस्थित विपन्न चेपाङ बस्तीको स्थलगत निरीक्षण गर्दै मुख्यमन्त्री थापाले सीमान्तकृत नागरिकको पक्षमा सरकार रहेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)