मोइन अलीको अनुपस्थिति टोलीलाई खड्कियो : प्रशिक्षक चन्द्रपाल
ratopati.com · Thu Nov 05 11:12:23 UTC 2026
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार लुम्बिनी लायन्ससँग १६ रनले पराजित भएपछि जनकपुर बोल्ट्सका मुख्य प्रशिक्षक शिवनारायण चन्द्रपालले टोलीको फिल्डिङ र ब्याटिङमा कमजोरी हुँदा हार बेहोर्नुपरेको बताएका छन्।
खेलपछि पत्रकार सम्मेलनमा बोल्दै चन्द्रपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय सही भए पनि खेलाडीले मैदानमा राम्रो प्रदर्शन गर्न नसकेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)