मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सेवाग्राहीसँग एक लाख घुस लिएका नायब सुब्बा पक्राउ

gorkhapatraonline.com · Thu Nov 05 10:59:13 UTC 2026

भूमि प्रशासन कार्यालय, मलंगवा सर्लाहीका नायब सुब्बा निर्मल तिमल्सिना पक्राउ पर्नुभएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार मोही कायम भएका जग्गाहरु नामसारी गराउने कार्यका लागि घु माग गरी एक लाख रुपियाँ रकम लिइसकेको अवस्थामा आयोगको टोलीले उहाँलाई नियन्त्रणमा लिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)