बङ्गलादेश र चीनबीच आर्थिक सहकार्य विस्तार गर्ने समझदारी
khabarhub.com · Thu Nov 05 11:08:58 UTC 2026

ढाका- बङ्गलादेश र चीनबीच पूर्वाधार, यातायात, ऊर्जा, उद्योगलगायत विभिन्न क्षेत्रमा लगानी तथा आर्थिक सहकार्य विस्तार गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानको उपस्थितिमा बिहीबार बागेरहाट जिल्लाको मोङ्गलामा उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो । बङ्गलादेशको लगानी प्रवर्द्धन संस्था ‘इन्भेस्ट बङ्गलादेश’ र चीनको चाइना रेलवे कन्स्ट्रक्सन कर्पोरेसन (सीआरसीसी) बीच समझदारी भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)