मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजरायलले गाजामा बाल स्वास्थ्य र उपचार अस्वीकार गर्दछ : मानवअधिकारवादी

onlinekhabar.com · Thu Nov 05 11:11:41 UTC 2026

१९ कात्तिक, गाजा (रासस\क्यूएनए) । ‘यूरो–मेडिटेरेनियन ह्युमन राइट्स’ का परिवेक्षकहरुले इजरायली आक्रमणले गाजामा अक्टोबर ९ सम्ममा एक हजार १३४ बच्चाहरूलाई विकलाङ् बनाएर छोडेको उल्लेख गर्दे उपचार, पुनर्वास र आवाश्यक उपकरणहरूमा प्रतिबन्धले उनीहरूको पीडा झनै बढेको उल्लेख गरेका छन् ।

उनीहरुले व्यवहारमा बाधा पुर्याउनु गाजामा प्यालेस्टिनीहरू विरुद्धको नरसंहारको हिस्सा भएको उल्लेख गर्दै परिवारहरूले पनि आवास, आय र आधारभूत सेवाहरूको अभावको बोझ बोकेको जनाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)