मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बुढानीलकण्ठ मन्दिर परिसरका अतिक्रमित संरचना भत्काइए

ratopati.com · Thu Nov 05 11:18:42 UTC 2026

काठमाडौँ। काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–३ स्थित बुढानीलकण्ठ मन्दिर परिसरका अतिक्रमित संरचना भत्काइएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले मुआब्जा पाएर पनि सार्वजनिक जग्गा ओगटेर बनाइएका सात वटा संरचना बुधबार र बिहीबार डोजर लगाएर भत्काएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)