मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

'हिउँदे दरबार'सहित ट्रष्टका जग्गामा व्यावसायिक कम्पलेक्स बनाउने सरकारको तयारी

ratopati.com · Thu Nov 05 11:21:56 UTC 2026

पोखरा । राजा महेन्द्रले रानी रत्नको नाममा निर्माण गरेका 'हिउँदे दरबार'लाई व्यावसायिक कम्प्लेक्स वा होटल बनाउने गरी नेपाल ट्रष्टले छलफल अघि बढाएको छ ।

फेवाताल किनारमा रहेको ऐतिहासिक रत्नमन्दिरसहित नेपाल ट्रष्टका नाममा रहेका पोखराका प्रमुख ५ ठाउँका जग्गामा कप्लेक्स वा होटल चलाउने गरी भाडामा दिन लागिएको हो । यसका लागि प्रस्ताव तयार गरेर केही सरोकारवालासँग बिहीबार रत्नमन्दिर परिसरमा छलफल गरिएको छ । ती जग्गामा व्यापारिक कम्प्लेक्स, होटल तथा रेष्टुरेण्ट बनाउन सकिने प्रस्ताव छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)