दीपावली र छठको रौनकः रङरोगनद्वारा टल्काइँदै घर
reportersnepal.com · Thu Nov 05 11:22:24 UTC 2026

महोत्तरी, १९ कात्तिक । महोत्तरीसहित मिथिला क्षेत्रमा अहिले दीपावली र छठ पर्वको रौनक सुरु भएको छ । भोलि ‘धनतेरस’सँगै भित्रिने दीपावली र कात्तिक शुक्लपक्षको चौथीदेखि सप्तमीसम्म विभिन्न विधिले सम्पन्न हुने पर्व छठको रौनकले मिथिला क्षेत्र अहिले देखिँदो छ ।
कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्मका पाँच दिनको हुने दीपावली पर्व यसपालि तिथिको घटबढले छ दिनको भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)