मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

क्रिस्टियानो रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा

nepalviews.com · Thu Nov 05 11:26:41 UTC 2026

काठमाडौं । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् ।

४१ वर्षीय रोनाल्डोले बिहीबार सामाजिक सञ्जालमार्फत राष्ट्रिय टोलीको जर्सी नम्बर ७ अब नयाँ पुस्तालाई हस्तान्तरण गर्ने समय आएको बताएका हुन् । उनले नोभेम्बरको अन्तर्राष्ट्रिय खेलपछि पोर्चुगल राष्ट्रिय टोलीबाट आफ्नो २३ वर्ष लामो यात्रा टुंग्याउने भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)