मधेस सरकारका विषयमा ओलीभन्दा पहिला प्रचण्ड र उपेन्द्रसँग पनि भेटेको थिएँ- गगन थापा
setopati.com · Thu Nov 05 11:25:47 UTC 2026

नेपाली कांग्रेसका सभापति गगन थापाले मधेस सरकारका विषयमा विभिन्न दलका शीर्ष नेताहरूसँग भेटेर कुराकानी गरेको बताएका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र त्यसभन्दा पहिला नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग कुराकानी गरेको सभापति थापाले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)