नक्कली लाइसेन्स बनाएर निमाविको अंग्रेजी ‘टिचर’, अख्तियारले दायर गर्यो मुद्दा
barnanmedia.com · Thu Nov 05 11:34:50 UTC 2026

नक्कली अध्यापन अनुमतिपत्र पेस गरी शिक्षकको जागिर खानेविरुद्ध आरोपपत्र दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षक महेन्द्रराज शाहीविरुद्ध आरोपपत्र दायर गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)