मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने रोनाल्डोको घोषणा

baahrakhari.com · Thu Nov 05 11:38:00 UTC 2026

काठमाडौं । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । बिहीबार रोनाल्डोले सामाजिक सञ्जालमा आफ्नो राष्ट्रिय टिमको करियर समेटिएको भिडियो सामग्री सार्वजनिक गर्दै सन्न्यासको घोषणा गरेका हुन् ।

उनले भिडियोमा आफूले २३ वर्ष राष्ट्रिय टिममा जिम्मेवारी सम्हाल्न पाउँदा गौरान्वित भएको बताए । आफूले भावी पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्ने लक्ष्यका साथ सन्न्यासको घोषणा गरेको उल्लेख गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)