क्रिस्टियानो रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
nepalwatch.com · Thu Nov 05 11:44:52 UTC 2026
एजेन्सी । पोर्चुगलका महान् फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन्। ४१ वर्षीय रोनाल्डोले बिहीबार सामाजिक सञ्जाल इन्स्टाग्राममा भिडियो सन्देश सार्वजनिक गर्दै पोर्चुगलको राष्ट्रिय टोलीबाट आफ्नो २३ वर्ष लामो यात्रा अन्त्य गर्ने निर्णय सुनाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)