बाजागाजासहित शीतल निवास पुगेर राष्ट्रपतिलाई निम्तो
janaaastha.com

काठमाडौँ महानगरपालिकाले सम्यक महादानका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई निम्तो दिएको छ । आगामी माघ १ गते स्वयम्भूको भुइँखेलमा आयोजना गरिने महादानका लागि राष्ट्रपतिलाई आज निमन्त्रणा गरेको महानगरले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)