यी हुन् रोनाल्डोका ७ चर्चित कीर्तिमानहरू
nepalpress.com · Thu Nov 05 11:51:24 UTC 2026
काठमाडौं । पोर्चुगलका महान् फुटबल खेलाडी ४१ वर्षीय क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका छन् । आज संन्यास घोषणा गरेसँगै उनको २३ वर्ष लामो अन्तर्राष्ट्रिय खेल जीवन अन्त्य भएको छ ।
सन् २००३ बाट पोर्चुगलको राष्ट्रिय टोलीमा रहेका रोनाल्डोले राष्ट्रिय टोली तथा क्लब फुटबलमा थुप्रो कीर्तिमानहरू बनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)