अन्तर्राष्ट्रिय फुटबलबाट रोनाल्डोको सन्न्यास, २३ वर्षे यात्रा टुंग्याए
deshsanchar.com · Thu Nov 05 10:59:13 UTC 2026
पोर्चुगलका महान् फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ४१ वर्षीय रोनाल्डोले बिहीबार सामाजिक सञ्जालमार्फत राष्ट्रिय टोलीबाट आफ्नो खेलाडी जीवन अन्त्य गर्ने निर्णय सार्वजनिक गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)