मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रुस–युक्रेन युद्धविरामका लागि आफ्नो पहल सार्वजनिक गर्दै मेलानिया ट्रम्प

khabarhub.com · Thu Nov 05 11:52:02 UTC 2026

काठमाडौँ – अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पले रुस र युक्रेनबीच युद्धविराम गराउने आफ्नो कूटनीतिक पहल तथा प्रयासबारे बिहीबार ह्वाइट हाउसमा धारणा सार्वजनिक गर्ने भएकी छन् ।

ह्वाइट हाउसका अनुसार मेलानिया दक्षिणी युक्रेनको खेरसन क्षेत्रअन्तर्गत ओलेस्की सहर र आसपासका क्षेत्रमा युद्धविराम कायम गराउने प्रयासमा स्वतन्त्र रूपमा संलग्न हुँदै आएकी छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)