मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

मखमलीमा आत्मनिर्भर नेपाल, सयपत्री आयात हुने

gorkhapatraonline.com · Thu Nov 05 11:55:23 UTC 2026

फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) का अनुसार यस वर्ष तिहारमा जम्मा ५१ लाख ८० हजार फूलका माला खपत हुने अनुमान गरिएको छ । यस वर्ष सयपत्री माला ४५ लाख, मखमली माला ६ लाख, गोदावरी माला २० हजार, मिक्स माला ६० हजार गरी जम्मा ५१ लाख ८० हजार माला खपत हुने अनुमान गरिएको हो ।

फ्यानका अध्यक्ष राजेशभक्त श्रेष्ठका अनुसार फूलको आन्तरिक उत्पादनको वार्षिक ७ देखि ९ प्रतिशतको हाराहारीमा छ । फूल व्यवसायको माग र आपूर्तिमा वार्षिक वृद्धिदर १० देखि १५ प्रतिशत हुने गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)