मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

राजनीतिक उत्तारचढाव र ज्योतिषशास्त्रको सङ्केत

nagariknews.nagariknetwork.com · Thu Nov 05 11:37:07 UTC 2026

ग्रहहरूको उदय–अस्त र पृथ्वीमा घट्ने घटनाबीच कुनै सम्बन्ध हुन्छ? प्राचीन ज्योतिषाचार्यहरूले आकाशीय ग्रहस्थितिका आधारमा प्रकृति, कृषि, समाज र राजकीय परिस्थितिको फलविचार गर्ने पद्धति विकसित गरेका थिए। भारतवर्षीय ज्योतिषशास्त्रको संहितास्कन्धमा यस परम्पराको महत्त्वपूर्ण स्रोत वराहमिहिरकृत बृहत्संहिताको नवौँ अध्याय ‘शुक्रचार’ हो।

२०८३ सालमा चित्रा नक्षत्रमा भएको शुक्रोदयले यस परम्पराको पुनः अध्ययन गर्ने अवसर दिएको छ। चित्राको मध्यवर्ती स्थान, शुक्रको उदयदिशा, मण्डलविशेषको फल तथा समसामयिक घटनाक्रमबीच देखिएका संयोग विचारणीय छन्। शुक्रको दक्षिणमार्गीय उदय र नेपाल तथा विश्वका घटनासम्बन्धी मेरा पूर्वप्रकाशित अध्ययनकै निरन्तरतामा यो विषय प्रस्तुत गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)