लगानीको वातावरण देखाउन पूर्वाधार सम्मेलन महत्त्वपूर्ण- अर्थमन्त्री वाग्ले
nepalpress.com · Thu Nov 05 12:05:38 UTC 2026

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वास्तविक लगानीको वातावरण देखाउन नेपाल पूर्वाधार सम्मेलन महत्त्वपूर्ण हुने बताएका छन् ।
नेपाल पूर्वाधार सम्मेलनबारे जानकारी दिन बिहीबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले सम्मेलन भाषण र विदेशी वक्ताहरूको सहभागितामा मात्र सीमित नभई परिणाममुखी हुनुपर्ने बताए । नेपालमा लगानीको वास्तविक अवस्था र सम्भावना प्रस्तुत गर्न सम्मेलन महत्त्वपूर्ण हुने उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)