मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

राष्ट्रिय टोलीबाट संन्यास लिने रोनाल्डोको घोषणा

annapurnapost.com · Thu Nov 05 11:50:44 UTC 2026

काठमाडौं : पोर्चुगलका कप्तान तथा स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने घोषणा गरेका छन्।

४१ वर्षीय रोनाल्डोले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत राष्ट्रिय टोलीबाट आफ्नो २३ वर्ष लामो यात्रा टुंग्याउने निर्णय सार्वजनिक गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)