मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सरकारले ‘नेपाल पूर्वाधार सम्मेलन २०२६’ आयोजना गर्ने

annapurnapost.com · Thu Nov 05 12:11:38 UTC 2026

काठमाडौं : सरकारले पूर्वाधार क्षेत्रमा लगानीकर्तालाई प्रोत्साहित गर्ने उद्देश्यका साथ ‘नेपाल पूर्वाधार सम्मेलन २०२६’ आयोजना गर्न लागिएको जनाएको छ।

बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पूर्वाधार विकासमन्त्री सुनील लम्सालले स्वदेशी तथा विदेशी लगानीकर्तालाई लगानीका लागि आवश्यक वातावरण निर्माण गर्न गरिएका कानुनी तथा नीतिगत सुधारबारे जानकारी गराएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)