टिम युनिटका रूपमा खेल्दा सफल भयौँ : लुम्बिनीका प्रशिक्षक टिनो
baahrakhari.com · Thu Nov 05 12:11:15 UTC 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा लगातार तेस्रो जितपछि लुम्बिनी लायन्सका प्रशिक्षक टिनो योहाननाले टिम युनिटका रूपमा खेल्दा सफलता मिलेको बताएका छन् ।
बिहीबार जनकपुर बोल्ट्समाथि जितपछि पत्रकार सम्मेलनमा प्रशिक्षक टिनोले आफ्नो टोलीले कठिन स्थिति सामना गरेर आएको स्मरण गर्दै अहिले एक टिम युनिटका रूपमा योगदान गर्दा जित सफल भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)