बाँकेमा लम्पीस्किन रोगबिरुद्ध खोप अभियान
gorkhapatraonline.com · Thu Nov 05 12:14:24 UTC 2026

बाँकेको केही स्थानीय तहमा गाईभैंसीमा लम्पीस्किन रोगको संक्रमण देखिन थालेपछि नियन्त्रण गर्न तथा फैलिन नदिन जिल्लाको चारवटा स्थानीय तहमा खोप अभियान सञ्चालन गरिएको छ ।
गत दुई महिनादेखि जिल्लामा लम्पीस्किन रोगको सङ्क्रमण देखिएपछि यसको थप फैलावट रोक्ने उद्देश्यले खोप अभियान सञ्चालन गरेर किसानको गोठमै पुगेर खोप लगाउन थालिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, बाँकेले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)