मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पर्वत प्रशासनमा टोकन प्रणाली सुरु

gorkhapatraonline.com · Thu Nov 05 12:22:26 UTC 2026

जिल्ला प्रशासन कार्यालय पर्वतमा सेवा लिन पुग्ने सेवाग्राहीले अब सम्बन्धित शाखामा लामो समय लाइनमा बस्नुपर्ने झन्झटबाट छुटकारा पाउने भएका छन् ।

कार्यालयले सेवा प्रवाहलाई व्यवस्थित, छिटोछरितो र सहज बनाउने उद्देश्यले बुधबारदेखि टोकन प्रणाली लागू गरेको छ । एक महिनाअघि एकीकृत सेवा प्रवाह सुरु गरेको प्रशासनले त्यसलाई थप प्रभावकारी बनाउन नयाँ व्यवस्था लागू गरेको जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)