जगरनाथपुर गाउँपालिकाको प्रशासनिक भवनको उदघाटन
gorkhapatraonline.com · Thu Nov 05 12:22:37 UTC 2026

पर्साको जगरनाथपुर गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको बुधबार एक कार्यक्रमबिच उदघाट्न गरी सञ्चालनमा ल्याइएको छ ।
नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री रमेश रिजालले जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ मा निर्माण सम्पन्न भएको १२ कोठे प्रशासनिक भवनको उदघाट्न गर्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)