मुद्रास्फीति बढेपछि बेलायतमा ब्याजदर बढाउने तयारी
bishowkhabar.com · Thu Nov 05 12:26:00 UTC 2026

काठमाडौं– ऊर्जा लागतमा भएको तीव्र वृद्धिले मुद्रास्फीति बढाएपछि बैंक अफ इङ्गल्यान्डले तीन वर्षभन्दा बढी समयपछि पहिलो पटक बिहीबार ब्याजदर बढाउने तयारी गरेको छ । बैंकले आधार ब्याजदर ०.२५ प्रतिशत विन्दुले बढाएर ४ प्रतिशत पुर्याउने अपेक्षा गरिएको छ ।
अमेरिका–इरान युद्ध र युक्रेनले रुसी तेल प्रशोधन केन्द्रमा गरेका आक्रमणका कारण ऊर्जा आपूर्तिमा अवरोध हुँदा विश्व बजारमा डिजेलको मूल्य उच्च बिन्दुमा पुगेको छ । यसले उपभोक्ता मूल्यमा थप दबाब सिर्जना गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)